देशभर कहाँ कहाँ चल्यो गोली ?, बाजुरामा गोली लागेर १ जनाको मृत्यु

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली  समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ … Continue reading देशभर कहाँ कहाँ चल्यो गोली ?, बाजुरामा गोली लागेर १ जनाको मृत्यु